बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पहिरो जाँदा राजमार्ग अवरुद्ध

शनिबार, २२ जेठ २०७३, ११ : १७
शनिबार, २२ जेठ २०७३

डोटी–डोटीको वनलेक–७ स्थित केआइसिंह राजमार्गमा पहिरो खस्दा यातायातका साधन पूर्णरुपमा ठप्प भएका छन् । आज बिहान करिब ७ः१५ बजे माथिबाट एक्कासि खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । भारी वर्षासँगै आएको पहिरो हटाउन प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेको प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तीले जानकारी दिए  । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप