बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बिद्यालय भवन हस्तान्तरण

शनिबार, २२ जेठ २०७३, १३ : ५०
शनिबार, २२ जेठ २०७३

काठमाडौं–गतबर्ष बैशाख १२ गते गएको भुकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयको पुननिर्माणमा सकृय रहँदै आएको सरभाईभर्स नेपालले सिन्धुपाल्चोकको राम्चे गाबिस स्थित सुर्योदय प्राबिको भवन निर्माण सम्पन्नगरि ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । सरभाईभर्स नेपालले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर ठकुरीलाई भवन हस्तान्तरण गरेका हुन् । सरभाईभर्स नेपालले ८ लाख ४४ हजारको लागतमा उक्त भवन पुननिर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप