बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एनसीसी बैंक कर्मचारी युनियनमा कार्की

आइतबार, २३ जेठ २०७३, १३ : १६
आइतबार, २३ जेठ २०७३
काठमाडौं– एनसीसी बैंक स्वतन्त्र कर्मचारी युनियनको वार्षिक अधिवेशनले लक्ष्मण कार्कीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । उक्त युनियनको उपाध्यक्षमा क्रमशः कल्पना सुवेदी, पंकज कुमार उपाध्याय र सरिता जि.सी. महासचिवमा कुमार खतिवडा, कोषध्यक्षमा किरन सापकोटा निर्वाचित भए छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप