बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आकासियो सुनको भाउ, तोलाको ५५ हजार ३ सय पुग्यो

आइतबार, २३ जेठ २०७३, १३ : ४८
आइतबार, २३ जेठ २०७३

काठमाडौं– साताको अन्तिम दिन तोलाको ५४ हजार तीन सय रहेको सुनको मूल्य आइतबार तोलमा एक हजार रुपैयाले बढेको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला ३३ हजार तीन सयमा कारोबार भइरहेको जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि त्यसको असर देखिएको महासंघको भनाई छ । आइतबार चाँदीको मूल्य पनि प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । जुन साताको अन्तिम दिनकाृ तुलनामा १० रुपैयाँ बढी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप