बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री विश्वेन्द्र पासवान बिरामी

आइतबार, २३ जेठ २०७३, २३ : ०७
आइतबार, २३ जेठ २०७३

काठमाडौं– वातावरणमन्त्री बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान बिरामी गरेका छन् पेन्क्रियाजमा समस्या देखिएपछि उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको पार्टीका केन्द्रीय सदस्य दिनेश कुमार परियारले जानकारी दिए । तीन दिनदेखि बिरामी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अस्पताल पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप