बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उदयपुरमा चट्याङ लागेर एकको मृत्यु

सोमबार, २४ जेठ २०७३, १३ : १३
सोमबार, २४ जेठ २०७३

उदयपुर– उदयपुरमा आइतबार दिउसो परेको चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । पहाडी गाविस बाराहा २ का ५० वर्षीय सन्तबहादुर परियारको चट्याङले मृत्यु भएको स्थानीयले बताएका छन् ।

दिउँसो १ः०० बजे सामान्य वर्षासँगै परेको चट्याङले घरमै बेहोस् भएका परियारको केहीबेरमै मृत्यु भएको बहिनी अप्सरा परियारले बताइन् । चट्याङले उनको घरमा आगलागी भएको पनि स्थानीयले बताएका छन् । प्रहरीले विकट पहाडी क्षेत्रमा परेकाले खवर पाउ ढिला भएको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप