बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अम्बर गुरुङको पछिल्लो अपडेटः के भन्छन् चिकित्सक ?

सोमबार, २४ जेठ २०७३, १५ : २३
सोमबार, २४ जेठ २०७३
[caption id="attachment_17665" align="alignleft" width="523"] File photo[/caption]

काठमाडौं–गाण्डी अस्पतालका कार्यकारी मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले वरिष्ठ संगीतकार अम्बर गुरुङको अवस्था अत्यन्तै क्रिटिकल रहेको बताएका छन् । सोमबार दिउँसो अस्पताल परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै पाण्डेले गुरुङ जिवितै रहेको भएपनि अवस्था अत्यन्त क्रिटिकल रहेको बताए । उनले भने, ‘अवस्था निकै क्रिटिकल छ, सुधारको आशा निकै कम छ ।’ उनले उपचारमा अस्पतालको तर्फबाट हरप्रयास भइरहेको पनि बताए । उनका अनुसार वान्ता गर्दा रगत सहित वान्ताका केही कण फोक्सोमा पसेपछि स्वास्थ्यमा थप समस्या देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप