बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ग्राण्डी परिसरमा अम्बर गुरुङको परिवार तथा शुभचिन्तक (तस्बीरहरु)

सोमबार, २४ जेठ २०७३, १६ : ४५
सोमबार, २४ जेठ २०७३

काठमाडौं– वरिष्ठ संगीतकार अम्बर गुरुङको राजधानीको धापासीस्थित गा्रण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यद्यपी उहाँको अवस्था अत्यन्तै जानुक रहेको अस्पतालले जनाएको छ । गुरुङको अवस्था गम्भीर भएसँगै अस्पताल परिसरमा परिवार तथा शुभचिन्तकहरु स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

यो पनि पढ़नुहोस्

[caption id="attachment_55340" align="alignleft" width="840"] [/caption]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप