बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सहकारीको सुदृढीकरणका एकीकरण : घिमिरे

सोमबार, २४ जेठ २०७३, १७ : ०९
सोमबार, २४ जेठ २०७३
वीरगञ्ज–नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले नेपालको वित्तिय सहकारीहरुको विकास र सुदृढीकरणका लागि एकीकरण अभियान अनिवार्य रहेको बताएका छन् । नेफ्स्कून फिल्ड कार्यालय हरिवनको आयोजना र बचत तथा ऋण सहकारी संघ पर्साको संयोजनमा सहकारी एककरुपता र एकीकरणसम्वन्धी एकदिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारकिो एकिकरणमा जोड दिएका हुन् । नेफ्स्कूनको बरिष्ठ उपाध्यक्ष डिबी बस्नेतले सहकारी अभियानको सशक्तिकरणका लागि एकरुपता र एकीकरणमा ल्याउने सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापक जिम्मेवार हुनुपर्ने बताए । नेफ्स्कून सञ्चालक कृष्ण पौडेलले सहकारीहरुवीच एकरुपता र एकीकरण प्रक्रियालाई सशक्त अभियानको रुपमा अघि बढाइरहेकाले वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप