बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्ट्याण्डर्ड चार्टर बैंकले बोनस सेयर र नगद लाभांश दिने

मङ्गलबार, २५ जेठ २०७३, ११ : ३४
मङ्गलबार, २५ जेठ २०७३

काठमाडौं–स्ट्याण्डर्ड चार्टर बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको हालै सम्पन्न साधारणसभावाट सो प्रस्ताव पारित भएको हो । बैंकले गत आर्थिक वर्ष २०७१÷०७२ को नाफावाट वोनस तथा लाभांश दिने जनाइएको छ । गतबर्ष बैंकले एक अर्व २९ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । बैंकमा स्ट्याण्डर्ड चार्टर समूहको ७५ र साधारण लगानीकर्ताको २५ प्रतिशत लगानी छ । त्यस्ै साधारणसभाले साधारण शेयरधनीका तर्फवाट शंकरलाल अग्रवाललाई संचालकमा निर्वाचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप