बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अम्बरको निधनमा थामिएन परिवार र आफन्तको आँसु (फोटोफिचर)

मङ्गलबार, २५ जेठ २०७३, १२ : १३
मङ्गलबार, २५ जेठ २०७३

काठमाडौं – वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको बिहान २ बजेर ३४ मिनेट जाँदा निधन भएको हो ।

राष्ट्रिय गान ‘सयौं फूलका थुङ्गा हामी..’ मा समेत संगीत भरेका उनको निधनबाट संगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ । उनको निधनलगत्तै बिहानैदेखि आफन्त र सुभेच्छुकहरुको ग्राण्डी परिसरमा भीड लागेको थियो ।

ग्राण्डी परिसरको भावुक माहोललाई रातोपाटीकी फोटो पत्रकार बिजु महर्जनले यसरी आफ्नो क्यामेरामा कैद गरेकी छन्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप