बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शिखर शुको ग्राण्ड सेल मेला, कहाँ–कहाँ छ सुविधा ?

मङ्गलबार, २५ जेठ २०७३, १५ : १२
मङ्गलबार, २५ जेठ २०७३

काठमाडौं–फुटवयर ब्राण्ड शिखर शुले पहिलो पटक ग्राण्ड सेल मेलाको आयोजना गरेको छ । आफ्नो उत्पादनको बिक्री बढाउनका लागि ग्राण्ड सेल अफ सिजन लगाइएको कम्पनीले जनाएको छ ।

अन्य जुत्ता मेलाहरुमा खासगरि पुराना स्टकमा तथा केहि छानिएका जुत्ता चप्पलमा सेल लगाइन्थ्यो भने यसपटकको ग्राण्ड सेल मेलामा शिखर शुका सवै स्टकमा १० देखि ७० प्रतिशत सम्मको छुटको अफर दिइने जनाइएको छ । हाल कम्पनीले फुटवयरका सम्पूर्ण रेन्ज अर्थात् स्कूल सुज, स्पोर्ट्स सुज, क्याजुयल सुज, रेगुलर अफिस सुज, पार्टि सुज, लेडिज तथा जेन्ट्स स्यान्डल आदि उत्पादन गरिरहेको छ र यसपालिको ग्राण्ड सेल मेलामा यी सब जुत्ताहरु अफरमा रहने जनाइएको छ । आजवाट शुरु भएको यसपटकको सेल मेला अन्य मेलाभन्दा पृथक रहेको कम्पनीले जनाएको छ । अन्य मेला कुनै तोकिएको स्थानमा मात्र लाग्ने गथ्र्यो भने शिखर ग्राण्ड सेल चाहिँ शिखर शुका प्रत्येक आधिकारीक शोरुमहरुमा लाग्ने छ । सिमित अवधिका लागि मात्र चल्ने यो मेलाको फाइदा शिखर शुका विभिन्न शोरुमहरुमा लिन सकिने जनाइएको छ । कहाँ कहाँ छ सुविधा ? मनकामना शु सेन्टर, न्यूरोड खिचापोखरी शोरुम, न्यूरोड पार्क प्लाजा, खिचापोखरी न्यूरोड गेट शोरुम, न्यूरोड किर्तीपुर शोरुम, पांगा दोबाटो पाटन शोरुम, टंगल कोटेश्वर शोरुम, कोटेश्वर बानेश्वर शोरुम, बानेश्वर प्लाजा बानेश्वर शु प्यालेस, बानेश्वर मल जय भोले शोरुम, बत्तिसपुतलि बौद्घ शु सेन्टर, बौद्घ स्पन्दन, सामाखुशी लिवास, नयाँ बसपार्क बागबजार शोरुम, बागबजार डिल्लिबजार शोरुम, डिल्लिबजार कोसेलि हाउस, साझा भण्डार, भोटाहिटी त्रिवेणि शु हाउस, भोटाहिटी बिएसडब्लु फुटवियर, भद्रकालि भृकुटि शु सेन्टर, भृकुटि मण्डप बनेपा शु सेन्टर, बनेपा चारदोबाटो नेपालगन्ज शोरुम, न्यूरोड, नेपालगन्ज दमौलि शोरुम, दमौलि शिखर शु हाउस, महाबिर रोड, बिराटनगर शिखर शु हाउस, मेन रोड, बिराटनगर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप