बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेप्से १४.६९ अंकले बढ्यो

मङ्गलबार, २५ जेठ २०७३, १६ : ४४
मङ्गलबार, २५ जेठ २०७३
काठमाडौं–मंगलवार पनि नेप्से परिसूचक १४.६९ अंकले वढेको छ । एक सय ३३ कम्पनीको १६ लाख ६० हजार ९ सय ६७ कित्ता सेयर किनवेचवाट एक अर्व १४ करोड ५५ लाख ७५ हजार ४ सय १५ रुपैयाँको कारोवार भएको छ । मंगलवार सवैभन्दा वढी बीमा समुहको सेयर कारोवारमा वृद्धि देखिएको छ । बीमा समूहको ८८.९३, बै.क समुहको १६.९७, विकास बै.कको १०.८७ अंकले वृद्धि भएको छ । त्यस्तै फाइनान्स समूहको ४.९२, अन्य समूहको ५.८८ अंकले वृद्धि देखिएपनि जलविद्युत कम्पनीको कारेवार ३२.९४ र होटल समूहमा १४.२८ अंगले गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप