बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा एक व्यक्तिद्वारा झुण्डिएर आत्महत्या

मङ्गलबार, २५ जेठ २०७३, १६ : ५०
मङ्गलबार, २५ जेठ २०७३
पोखरा –पोखरा उपमहानगरपालिका वडा नं २६ सराङ्कोट निवासी ३६ वर्षीय लक्ष्मण चपाईले झुण्डिएर आत्महत्या गरेका छन् । सोमवार साँझ सवा ६ वजेतिर चपाईले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको स्थानीयवासीले वताए । उनले किन आत्महत्या गर्नुको कारण वारे केही खुलेको छैन । पारिवारिक झगडाका कारण तनावमा परेर चपाईले आत्महत्या गरेको हुन सक्ने वताईएको छ । उनको शव पोष्टमार्टम पछि मंगलवार अन्त्येष्टी गरिएको स्थानीयवासीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप