बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अम्बर गुरुङको ‘मृत्यु’ प्रकरणमा प्रेस काउन्सिलले माग्यो इकान्तिपुरसँग स्पष्टिकरण

मङ्गलबार, २५ जेठ २०७३, १७ : ४३
मङ्गलबार, २५ जेठ २०७३
काठमाडौं– प्रेस कान्सिलले अम्बर गुरुङको निधन नै नभई निधन भएको भन्दै समाचार छाप्ने कान्तिपुर पब्लिकेसनको अनलाइन संस्करण ‘इकान्तिपुर’ सँग स्पष्टिकरण सोधेको छ । आचारसंहित विपरितको कार्य गरेको भन्दै काउन्सिलले समाचार लेख्ने संवादताता र सम्पादन गर्ने सम्पादकको विवरण खुल्ने गरी ३ दिनभित्र जवाफ पठाउन इकान्तिपुरलाई निर्देशन दिएको हो । अम्बरको मृत्युबारे अन्य अनलाइनहरुले समेत समाचार सार्वजनिक गरेको भएपनि त्यसप्रति भने काउन्सिलले कुनै कदम चलेको छैन  । यसैबीच गुरुङको निधन भएको अपुष्ट समाचार बाहिर आएलगत्तै सोमबार काठमाडौंस्थित भारतीय दूताबासले समेत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप