बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चट्याङ्ग लागेर  एकको मृत्यु

बुधबार, २६ जेठ २०७३, ११ : ४०
बुधबार, २६ जेठ २०७३
उदयपुर -उदयपुरको कटारी नगरपालीका ११  भोर्लेमा चट्याङ्गले लागेर एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । चट्याङ्गले लागेर घाईले भएकी २३ वर्षिय संगिता श्रेष्ठ को उपचारको लागी कटारी अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान ७ : ३० बजे घरमा मोवाईल चलाई रहेको अवस्थामा उन्लैव चट्याङ्गले लागेको थियो   । घाईते कटारी १० बस्ने  १३ बर्षिय अस्मीता विकको कटारी अस्पतालमा उपचार भैरहेका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप