बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ स्थिर

बुधबार, २६ जेठ २०७३, १४ : ४९
बुधबार, २६ जेठ २०७३
काठमाडौं–यो साता सोमवारदेखि सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सोमवार देखि नै सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन । संघका अनुसार अहिले छापावाला सुन प्रति तोला ५५ हजार २ सय, तेजावी ५४ हजार ९ सय ५० र चाँदी ७ सय ५५ रुपैयाँ रहेको छ । साताको पहिलो दिन आइतवार भने सुनको मुल्य केही वढी थियो । आइतवार छापावाल सुन प्रतितोला ५५ हजार ३ सय, तेजावी ५५ हजार ५० र चाँदी ७ सय ५५ रहेको संघले जनाउको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप