बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित एक युवक पक्राउ

बिहीबार, २७ जेठ २०७३, ११ : ००
बिहीबार, २७ जेठ २०७३

नवलपरासी– नवलपरासीमा प्रहरीले अवैध लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

बुधबार साँझ नवलपरासी ठूलाखरेटवाबाट नवलपरासी सेमनी–५ का सञ्जय निसादलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पचास वटा नाइट्रोभेटसहित पक्राउ परेका निसादलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको पाँचपेडा प्रहरी चौकीका प्रमख प्रहरी सहायक निरीक्षक विनोद राउदले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप