बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मञ्जुश्रीले हकप्रद सेयर जारी गर्ने

बिहीबार, २७ जेठ २०७३, १३ : ०५
बिहीबार, २७ जेठ २०७३
काठमाडौं–मञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युसनको साधारणसभाले १ वरावार १ दशमलव ७५ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृती प्रदान गरेको छ । मञ्जुश्रीको वुधवार सम्पन्न साधारणसभाले स्वीकृती प्रदान गरेको हो । विषेश साधारणसभावाट पारित भएपछि तत्कालै हकप्रद जारी गरिने कम्पनीले जनाएको छ । हकप्रदसंगै फाइनान्सको चुक्ता पुँजी ६८ करोड ९२ लाख ७८ हजार पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ छ । कम्पनीले केही समयभित्रै चुक्ता पुँजी एक अर्व रुपैयाँ पु¥याउने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप