बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गोहीसँगै मुख जोडेर यसरी खिचिन्छ फोटो

बिहीबार, २७ जेठ २०७३, १४ : ०८
बिहीबार, २७ जेठ २०७३
मानिसहरु गोही देख्ने बित्तिकै आत्तिन्छ । गोहीको नजिक जाने कल्पना समेत कसैले गर्दैन किनकी गोहीले खतरनाक आक्रमण गर्छ । तर थाइल्याण्डको एक चिढियाघरमा मानिसहरु गोहीसँग फोटो खिच्छन् ।

उनीहरु गोहीको मुखमा आफ्नो टाउको राख्छन् । गोहीको पुच्छर तान्छन् ।

त्यस्तै मानिसहरुलाई गोहीमाथि बसेको पनि देख्न सकिन्छ । देश विदेशका पर्यटकहरु यसरी श्रीराचा टाइगर चिढियाखानामा आएर फोटो देखाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप