बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शल्यक्रिया गर्न लागिएकी सुत्केरीको हृ्रदयाघातबाट मृत्यु

शुक्रबार, २८ जेठ २०७३, ०८ : २५
शुक्रबार, २८ जेठ २०७३
उदयपुर - जिल्ला अस्पताल उदयपुरमा बिहीबार बेलुकी शल्यक्रिया गर्न लागिएकी एक सुत्केरी महिलाको हृदयाघातका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटस्थित सोनापुर बस्ने २९ वर्षीया जानुका विक रहेको जिल्ला अस्पताल उदयपुरले बताएको छ । बिरामीलाई सुत्केरी व्यथा लागेर अस्पताल ल्याएपछि श्ययामा शल्यक्रियाका लागि तयारी गर्नै लाग्दा हृदयाघात भई मृत्यु भएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विष्णुबहादुर बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप