बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खोलामा डुवेर युवाको मृत्यु

शुक्रबार, २८ जेठ २०७३, ०८ : ४५
शुक्रबार, २८ जेठ २०७३

राजविराज - सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित सुन्दरी खोलामा डुवेर शुक्रवार एक युवाको मृत्यु भएको छ ।

साथीहरुसँग पौडि खेल्न गएका स्थानिय १९ वर्षीय सागर थापाको खोलामा डुवेर मृत्यु भएको हो ।

दिउँसो १ बजे पौडि खेल्ने क्रममा अचानक डुवेका थापाको उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप