बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेसमा थप तीन केन्द्रीय सदस्य मनोनित

शुक्रबार, २८ जेठ २०७३, १७ : ५५
शुक्रबार, २८ जेठ २०७३
काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन केन्द्रीय सदस्य मनोनयन गरेका छन् । मनोनित हुने केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी, श्याम घिमिरे र किशोर सिंह राठौर रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप