बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शुरु भयो युरोपेली फुटबलको महाकुम्भ : हेर्नुहोस् उद्घाटन समारोहका १३ तस्विर

शनिबार, २९ जेठ २०७३, ०८ : ३५
शनिबार, २९ जेठ २०७३

पेरिस – फ्रान्सको राष्ट्रिय रंगशाला, स्टाडे डे फ्रान्स,मा शुक्रबार राती भव्य समारोहबीच युरो २०१६ को उद्घाटन गरिएको छ ।

फ्रेन्च क्याब्रेको चर्चित क्यान–क्यान नृत्यदेखि ४८ वर्षीय फ्रेन्च डिजे डेभिड गुएटाको प्रस्तुतिले उद्घाटन समारोहलाई निकै रोचक बनाएको थियो । विभिन्न कलात्मक प्रदर्शनीले रंगशाला सप्तरंगी रंगहरुमा रंगिएको थियो ।

हेर्नुहोस् उक्त समारोहका केही झलकहरुः

तस्विर : एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप