बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

शनिबार, २९ जेठ २०७३, ०८ : ०५
शनिबार, २९ जेठ २०७३
राजविराज – सत्तरीको कञ्चनरुप–८ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने १८ वर्षीय सागर मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सागरले अत्यधिक गर्मी बढेपछि गर्मी छल्नको लागि खोलामा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको प्रहरी नायब निरीक्षक तेजबहादुर बस्नेतले जानकारी दिए । डुबेर गम्भीर घाइते भएका मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति उपचारको क्रममा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप