बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बेलायत र रसियाको हुुल्याहा फुटबल समर्थकले फ्रान्समा दोस्रो दिनपनि तनाव

शनिबार, २९ जेठ २०७३, १२ : ३७
शनिबार, २९ जेठ २०७३

मार्से – मार्सेमा लगातार दोस्रो दिन फुटबल समर्थकहरुबीच भिडन्त भएको छ । बेलायती, रसियन र फ्रेन्च फुटबल समर्थकहरुबीच कुटाकुट भएको थियो भने पछि दंगा प्रहरीसँग पनि भिडेका थिए ।

ओल्ड पोर्टमा क्वीन भिक्टोरिया पबमा दिनभरी रक्सी पिइरहेका बेलायती हुल्यिाहाहरुले फ्रेन्च प्रहरी अधिकारीहरुमाथि बोतल प्रहार गरेका थिए । त्यसपछि प्रहरीले उनीहरुमाथि लाठीचार्ज गर्नुका साथै टियरग्याँस प्रहार गरेका थिए ।

पछि, रसियनहरु पनि हुलदंगा गर्न थपिएका थिए । हेर्नुहोस् तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप