बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जस्मिन पेन्ट्स सगरमाथाको चुचुरोमा

शनिबार, २९ जेठ २०७३, १२ : ४३
शनिबार, २९ जेठ २०७३

काठमाडौं–मनकामना गु्रप अन्र्तगतको प्रमुख उद्योग जस्मिन पेन्ट्सको लोगो अंकित झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएको छ । जस्मिन पेन्ट्सका प्रतिनिधि नवाङ्ग नर्वु शेर्पा (माईला) ले जेठ ६ गते सो झण्डा सगरमाथामा पु¥याएका हुन् । ‘नेपाली मनको नेपाली रङ्ग’को नारा सहित कम्पनीका गुणस्तरीय उत्पादनहरुलाई पुर्व मेची देखि पश्चिम महाकाली सम्मका उपभोक्तामाझ पु¥याइरहेको कम्पनीले जनाएको छ । नेपालमै उत्पादन भएर पनि अन्तराष्ट्रिय बजारस“ग प्रतिस्पर्धा गर्न सफल रहेको र राष्ट्रको सम्वृद्धि र प्रगतिको लागि जस्मिन पेन्ट्सले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप