बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोरियन भाषा परीक्षाका लागि कहाँ–कहाँ तोकियो केन्द्र ? (सूचनासहित)

सोमबार, ३१ जेठ २०७३, १३ : ०४
सोमबार, ३१ जेठ २०७३
काठमाडौं– इपीएस शाखाले सातौं कोरियन भाषा परीक्षाको लागि परीक्षा केन्द्रहरु तय गरेको छ । भाषा परीक्षा असारको ४ र ५ गते हुँदैछ । पीपिएस शाखाले जारी गरेको सुचनाअनुसार काठमाडौंमा १८ वटा परीक्षा केन्द्रहरु रहेका छन् भने पोखरामा ३ वटा केन्द्र रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप