बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अर्पण पोखरेलको नयाँ गीत 'माया को संसार'

सोमबार, ३१ जेठ २०७३, १५ : ४२
सोमबार, ३१ जेठ २०७३
काठमाडौँ, जेठ ३१ अर्पण पोखरेलको नयाँ गीत “माया को संसार “ युत्युब मार्फत सार्वजनिक गरिएको छ | यस गीतमा प्रेममा बिछोडपछिको भावनालाई सरल र हृदयस्पर्शी संगीत मार्फत दर्शाउन खोजिएको छ | बिछोड पश्च्यात जिन्दगी सुनसान लाग्ने , केहि गर्न मन नलाग्ने र ति पुराना बिताएका पल सम्झी भावनामा डुब्ने जस्ता कुरा लाई बडो मार्मिक तरिकाले शब्दमा उतारिएको छ | मिदास थापाद्वारा लेखित सो गीतलाई अर्पण पोखरेलले संगीत दिएका हुन् भने छोसांग र अर्पण पोखरेलले गाएका हुन् | गितको म्युजिक भिडिओमा पनि दुइ पात्र बीच को बिछोड देखाइएको छ |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप