बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टीसीएल ब्राण्डको युरोकप अफर

सोमबार, ३१ जेठ २०७३, १६ : २८
सोमबार, ३१ जेठ २०७३

काठमाडौ–फुटबल प्रेमीहरुको आवश्यकतालाई लक्षित गर्दै टीसीएल ब्राण्डले तेस्रो पटक क्यास व्याक अफरलाई निरन्तरता दिएको छ । यो अफर अन्र्तगत टीसीएल ब्रण्डका सबै प्रकारका १९ इन्चको एलइडी टिभी देखि ५५ इन्चको कभर्ड एलइडी टिभी खरिद गर्ने सम्पूर्ण ग्राहकलाई २ हजार २ सयदेखि २२ हजार ५ सय सम्म नगद प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । टीसीएल उच्चप्रविधी र गुणस्तरले गर्दा विश्वको तेस्रो ठूलो व्रण्डमा पर्ने गरेको र यसले प्राविधिक उत्कृष्टता विशेषता समेत हासिल गरेको जनाएको छ ।यो योजना नेपाल अधिराज्यभर जेठ ३० देखि सिमित अवधीका लागि लागु भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप