बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जिल्ला टेबल टेनिस संघ गठन

सोमबार, ३१ जेठ २०७३, १६ : ५८
सोमबार, ३१ जेठ २०७३
रुकुम -रुकुममा जिल्ला टेबल टेनिस संघ गठन भएको छ । सुबोधराज सेर्पालीको अध्यक्षतामा दुई सदस्य पछी थप गर्ने गरि ११ सदसीय कार्यसमिती चयन भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा राजु लामिछाने अर्का उपाध्यक्ष जीवन के.सी. सचिब खोम भण्डारी कोषाध्यक्ष बालिका के.सी. र सदस्यहरुमा सुन्दर शर्मा, भिम ओली, नरेश पुन, गोपाल पुन, बिजय शाही र निशा के.सी. गौतम रहेका छन् । जिल्ला खेलकुद बिकास समिती रुकुमका अध्यक्ष हेमराज पुनको रोहबरमा गठन भएको अध्यक्ष सुवोध शेर्पाइलीले बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप