मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाका अध्यक्ष एक साताका लागि थाइल्याण्ड जाँदै

मङ्गलबार, ३२ जेठ २०७३, १६ : ०८
मङ्गलबार, ३२ जेठ २०७३

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लोकेन्द्र बहादुर चन्द थाइल्याण्ड जाने भएका छन् । उनी स्वास्थ्य परीक्षण लागि बुधबार थाइल्याण्ड जान लागेको प्रवक्ता ठाकुर प्रसाद शर्माले रातोपाटीलाई जानकारी दिए । उनकाअनुसार चन्द थाइल्याण्डमा झण्डै एकसाता रहने छन् । प्रोष्टेड ग्रन्थी र हर्नियाको समस्याबाट पीडित चन्दको झण्डै एक महिनाअघि मात्रै राजधानीको बयोधा अस्पतालमा सोसम्बन्धी शल्यक्रिया भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप