मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ स्थिर

बुधबार, ०१ असार २०७३, ११ : ४८
बुधबार, ०१ असार २०७३

काठमाडौं–नेपाली बजारमा एक सातामै प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको सुनको भाउ बुधवार भने स्थिर रहेको छ । असार महिनाको पहिलो दिन वुधवार अघिल्लो दिनकै मुल्यमा कारोवार भैरहेको नेपनल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज मंगलवारकै मुल्य छापावाल सुन प्रतितोला ५६ हजार ६ सय, तेजावी ५६ हजार ३ सय ५० र चाँदी ७ सय ९० रुपैयाँ प्रतितोलामा कारोवार भइरहेको महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुन जेठ महिनाकै उच्च मुल्यमा कारोवार भएको थियो । विदेशी वजारमा मुल्य वृद्धिसंगै नेपाली वजारमा सुनको मुल्य बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप