मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एसएलसीको नतिजा रातोपाटीबाट हेर्न सकिने

बुधबार, ०१ असार २०७३, १७ : २८
बुधबार, ०१ असार २०७३
काठमाडौं, – यसवर्षको एसएलसीको नतिजा शुक्रबारसम्ममा प्रकाशित गर्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले तयारी गरेको छ । उक्त परीक्षाको परीक्षाफल प्रकाशित हुने वित्तिकै रातोपाटीमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ । गत चैतमा भएको परीक्षामा नियमित, आंशिक र प्राविधिकतर्फका गरी कुल ६ लाख १५ हजार पाँच सय ५३ जना विद्यार्थी सहभागी भएका थिए ।  पनिकाले लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप