मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भार्गवको २० प्रतिशत वोनस शेयर प्रस्ताव

बिहीबार, ०२ असार २०७३, ११ : ३५
बिहीबार, ०२ असार २०७३
काठमाडौं–भार्गव विकास बैंकले आर्थिक बर्ष २०७१÷०७२ को आयवाट शेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत वोनस शेयर तथा १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ भने त्यसपछि कायम हुने चुक्ता पुँजीको एक वरावर एक (१ः१) शेयर कित्ताको अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने जनाएको छ । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धि गर्ने गरि गरिएको यो प्रस्ताव आगामी साधारणसभावाट पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिको १४४ औं बैठकले यो प्रस्ताव आगामी असार २५ गते हुन लागेको ८ औ साधारणसभामा पेश गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप