मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गर्भवती श्रीमतीलाई कुटेर बच्चा मार्ने पक्राउ

बिहीबार, ०२ असार २०७३, १२ : ५५
बिहीबार, ०२ असार २०७३
कपिलवस्तु– गर्भवति श्रीमतीलाई कुटपिट गर्ने बलरामपुर–६ शंकरपुर बस्ने मैनुदिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ । मुसलनमानले जेठ ३१ गते २६ वर्षीया श्रीमती हमिदुन निसालाई कुटपिट गर्दा घाइते भएकोले उपचारको लागी बुधबार जिल्ला अस्पताल तौलिहवा लगिएकोमा पेटमा रहेको ३ महिनाको २ वटा शिशुको गर्भ तुहिन गएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप