मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काल्र्सबर्गले कँडेल र नकर्मीलाई युरोकप हेर्न पठायो

बिहीबार, ०२ असार २०७३, १३ : १६
बिहीबार, ०२ असार २०७३

काठमाडौं– काल्र्सबर्गको आफ्नो प्रवद्र्धनात्मक अभियान ‘लाइभ इट लाइभ’का विजेताहरु नवराज कँडेल र ओम करेश नकर्मीलाई भोली हुने इटली विरुद्ध स्विडेनको खेल हेर्न फ्रान्स पठाएको छ । साथै विजेताले उक्त खेलको म्यान अफ द म्याच अवार्ड समेत प्रदान गर्ने अवसर प्राप्त गर्ने जनाइएको छ । दुई महिना लामो अवधिका लागि संचालनमा ल्याइको यस क्रार्यक्रमका बाँकीका ८ विजेताहरुले जुन २२ मा हुने आइसल्याड विरुद्ध अस्ट्रिया खेलको प्रत्यक्ष मजा लिने अवसर प्राप्त गर्ने जनाइएको छ । कँडेल र नकर्मीले आफुहरुलाई काल्र्सवर्गले प्रत्यक्ष युरोकप हेर्ने अवसर प्रदान गरेर जीवनै सवैभन्दा खुसी दिएको वताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप