मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई पुरक परीक्षाको व्यवस्था, परीक्षा साउन १४ गतेदेखि (परीक्षा तालिकासहित)

बिहीबार, ०२ असार २०७३, १६ : ३६
बिहीबार, ०२ असार २०७३
काठमाडौं– परीक्षा नियन्त्रण कार्यालय सानोठीमि भक्तपुरले एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीका लागि पुरक (ग्रेड बृद्धि) परीक्षाका व्यवस्था गरेको छ । परीक्षा आगामी साउन १४ गतेदेखि हुने पनिकाले बिहिबार सार्वजनिक गरेको सुचनामा उल्लेख छ । यस्तै परीक्षार्थीले परीक्षाको नतिजा चित्त नबुझेमा पनिका, सम्बन्धित क्षेत्रिय निर्देशानालय वा जिल्ला शिक्षा कार्यालयमा नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप