मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

न्यूज एंकरको अण्डरवियर देखिएपछि....

शनिबार, ०४ असार २०७३, १४ : ४५
शनिबार, ०४ असार २०७३

एक महिला टिभी एंकरको प्रत्यक्ष प्रशारणका बेला उनको अण्डरवियर देखिएको छ । फोक्स स्पोर्टसकी एंकरले यस्तो देखिएलगत्तै आफ्नो कपडा तल झारेकी थिइन । एंकर आलीन मोइ आफ्नो सह प्रस्तोता मक्सी  पल्माका साथ प्रत्यक्ष कुराकानी गरिरहेकी थिइन ।

अचानक जव आलीनले आफ्नो हात माथि उठाइन्, उनको कालो रंगको मिनी ड्रेस पनि माथि उठ्यो । जुन कुरा टिभीमा देखियो । यो थाहा पाएपछि उनले कपडा तल झारिन ।

त्यसपछि उनले प्रत्यक्ष प्रशारणको कार्यक्रम पनि अन्त गरिन । अर्जेन्टियन समाचार वाचिका आलिन कार्यक्रमका बेला रियो दि जेनेरियोमा हुने ओलम्पिक कार्यक्रमका विषयमा चर्चा गरिरहेकी थिइन । आलिनले यो टिभीमा पछिल्लो १० बर्षदेखि काम गरिरहेकी छिन् । आलिन समाचार पढने वाहेक मोडलिङ पनि गर्छिन । यो विषयमा त्यहाँको सोसल मिडियामा खुवै चर्चा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप