मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ फेरि ५७ हजार

आइतबार, ०५ असार २०७३, १८ : १०
आइतबार, ०५ असार २०७३
काठमाडौं–गत शुक्रवार घटेको सुनको भाउ आइतवार फेरी बढेको छ । आइतवार छापावाल सुनको भाउ प्रतितोला चार सयले वढेर ५७ हजार पुगेको हो । आइतवार तेजावी सुन प्रतितोला ५६ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको छ । गत बिहीवार प्रतितोला ४ सय रुपैयाँले बढेर ५७ हजार पुगेको सुन शुक्रवार चार सय रुपैयाँ नै घटेको थियो । शुक्रवार छापावाल सुन प्रतितोला ५६ हजार ६ सय र तेजावी ५६ हजार ३ सय ५० रुपैयाँका कारोवार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तार्राष्ट्रिय वजारमा सुनको मुल्यमा आउको फेरवदलले नेपाली वजारमा पनि प्रभाव पारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप