मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ २ सय घट्यो

सोमबार, ०६ असार २०७३, १२ : २४
सोमबार, ०६ असार २०७३
काठमाडौं– साताको दोस्रो दिन सोमवार नेपाली वजारमा सुनको भाउ प्रति तोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ५६ हजार ८ सय र तेजावी सुन प्रति तोला ५६ हजार ५ सय ५० रुपैयाँमा कारोवार भैरहेको छ । यस्तै, चाँदी प्रति तोला ८ सय रुपैयाँमा कारोवार भैरहेको छ । आइतवार छापावाल सुन प्रति तोला ५७ हजार र तेजावी सुन प्रतितोला ५६ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप