मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आत्मघाती हमलामा १४ नेपालीको मृत्यु : परराष्ट्रमन्त्रीद्वारा भत्सर्ना

सोमबार, ०६ असार २०७३, १२ : ५७
सोमबार, ०६ असार २०७३
काठमाडौं– परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा भएको आत्मघाती हमलाको भत्सर्ना गरेका छन् । थापाले घटनामा १४ नेपालीको मृत्यु भएको खबर आएको भन्दै त्यसको कडा शब्दमा भत्सर्ना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, ‘आज काबुलमा भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको सुन्दा स्तब्ध भएको छु, निर्दोष नागरिकमाथि गरिएको हमलाको कडा शब्दमा भत्सर्ना गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप