मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

करिश्मालाई भगवानले अर्कै बाटो देखाएपछि (भिडियोसहित)

मङ्गलबार, ०७ असार २०७३, ११ : १५
मङ्गलबार, ०७ असार २०७३
काठमाडौँ –साथिभाई डिजिटल प्रा. लि को प्रस्तुतिमा गायक कृष्ण परियारको नयाँ लोकदोहोरि गीत “ भगवानले वाटो लगाए” वजारमा आएको छ । मायाँ र प्रेमको नाममा हुने गरेको विकृती र विसंगती माथिको प्रहार रहेको यो गितको शब्द तथा लय स्वयम कृष्ण परियारकै रहेको छ । रामु विरही र पुर्णकलाको सुमधुर आवाजमा रहेको गीत पछिल्लो पटक निकै चर्चामा छ । रामु विरहिको निर्देशन रहेको यस गितको म्युजिक भिडियोमा अभिनय भने दिलकूमार विसी र करिश्मा ढकालको रहेको छ । भिडियो सम्पदन विष्णु शर्माले गरेका छन । यस गितको अडियो भिडियो वजार व्यावस्थापन साथिभाई डिजिटल प्रा. लि ले नै गरेको हो । https://www.youtube.com/watch?v=G_FXTMfwe8g

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप