मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोट केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको पराकम्प

मङ्गलबार, ०७ असार २०७३, ११ : ४१
मङ्गलबार, ०७ असार २०७३

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । मंगलबार बिहान ११ बजेर ३४ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । साताअघि गोरखा केन्द्रबिन्दु भएर ३.४ रेक्टरस्केलको भूकम्पको धक्का गएको थियो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि पराकम्प जान छाडेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप