मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काबुल हमलामा मारिने दुई जना भारतीय भएको पुष्टि

मङ्गलबार, ०७ असार २०७३, १२ : ०८
मङ्गलबार, ०७ असार २०७३
काठमाडौं, असार ७– अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा दुई भारतीय नागरिक समेत मारिएको पुष्टि भएको छ । सोमबार बिहान भएको आत्मघाती हमलामा १२ नेपालीसहित उनीहरु समेत मारिएका हुन् । भारतीय विदेश मन्त्रालयले देहरादूनका गणेश थापा र गोविन्द सिंहको सो आक्रमणमा ज्यान भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप