मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चपली हाइट २ को टिज़र रिलिज

मङ्गलबार, ०७ असार २०७३, १३ : २३
मङ्गलबार, ०७ असार २०७३

काठमाडौँ - तीन बर्ष अघि प्रदर्शनीमा आएको सफल चलचित्र चपली हाइटको सिक्वेल "चपली हाइट २ " को टिज़र युत्युब मार्फत सार्वजनिक गरिएको छ | चपली हाइट जस्तै चपली हाइट २ लाई रोमान्टिक थ्रिलर बताइएको छ | आयुष्मान देशराज श्रेष्ठ जोशी, मरिस्का पोखरेल र परमिता राज्यलक्ष्मी राणाको मुख्य भूमिका रहेको सो फिल्मका निर्देशक चपली हाइटकै दीपेन्द्र के खनाल हुन् | यसका निर्माता भने अर्जुन कुमार हुन् | चलचित्रमा छायांकन र संगीत अर्जुन कुमार कै रहेको छ भने यसमा स्वर धर्मेन्द्र सेवन र सन्तोष लामाले दिएका छन् |

https://www.youtube.com/watch?v=vSkOrTE-M3U

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप