मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काबुल आक्रमणमा मारिएका नेपालीको शब बुझ्न प्रधानमन्त्री विमानस्थलमा

बुधबार, ०८ असार २०७३, १७ : ३४
बुधबार, ०८ असार २०७३

काठमाडौं– काबुल आक्रमणमा मारिएका १२ नेपालीको शब बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा पुगेका  छन् । यस्तै परराष्ट्रमन्त्री कमल थापालगायतका अधिकारी पनि विमानस्थल पुगे  ।

आज बिहान १२ नेपालीको शब र घाइतेहरुलाई लिन नेपाल वायुसेवा निगमको जहाज काबुल पुगेको थियो भने दिउसो जहाज त्रिभुवन  बिमानस्थलमा अवतरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप