मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सरकारले काबुल पठाएको विशेष जहाजमा २४ नेपाली कामदार फर्किए

बुधबार, ०८ असार २०७३, १२ : ४७
बुधबार, ०८ असार २०७३

काठमाडौं– सरकारले काबुल आक्रमणमा परी ज्यान गुमाएका १२ नेपालीका साथै घाइतेहरु लिनका लागि अफगानिस्थान पठाएको विशेष जहाजमा २४ नेपाली समेत फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा कार्यरत २४ नेपालीलाई पनि जहाजमार्फत ल्याइएको जनाएको छ । काबुल आक्रमणमा १२ नेपालीको ज्यान गएसँगै त्रसित बनेका उनीहरु घर फर्किन चाहेपछि सरकारले ल्याएको हो । RA special flight left Kabul carrying 12 mortal remains of Nepalese nationals. Also brings 24 Nepalese workers that wanted to return. यो पनि  काबुल घटनामा घाइते मध्ये पाँच जनालाई अर्कै विमानबाट दिल्ली लगियो  काबुलबाट श्रीमानले ‘मेरो चिन्ता नलिनू’ भनेको तीन दिनपछि मृत्युको खबर  काबुल आक्रमणमा मारिएका नेपालीको शब बुझ्न प्रधानमन्त्री विमानस्थल जाने   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप