मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस चुनावबाट भाग्न सक्दैनः ज्ञवाली

बुधबार, ०८ असार २०७३, १३ : ४७
बुधबार, ०८ असार २०७३
पर्वत– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिपक्षी दल नेपाली काँग्रेस कुनैपनि चुनावबाट बाहिर बस्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपाल पर्वत शाखाले आज बिहान कुश्माबजारमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले सरकारले २०७४ सालभित्र स्थानीय, प्रादेशिक र प्रतिनिधिसभाको चुनाव घोषणा गरिसकेको बताए । उपाध्यक्ष ज्ञवालीले मुलुकको ठूलो दलको हैसियतले पनि नेपाली काँग्रेस चुनावबाट भाग्न नमिल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप