मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बुधबार, ०८ असार २०७३, २२ : ३४
बुधबार, ०८ असार २०७३
काठमाडौँ असार ८ – बुधबार साँझ ६ बजेर ४५ मिनेट जाँदा दोलखामा ४.१ रेक्टर स्केलको परकम्प गएको छ । परकम्पको केन्द्रविन्दु जिरी आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्षको ‘गोरखा भूकम्प’ पछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४६३ परकम्प गइसकेको केन्द्रले जनाएको छ । मंगलबार मात्रै पनि नुवाकोट केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको परकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप